काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९७८ जनामा पिसिआर परिक्षण गर्दा ४१ जना र १७७४ जनामा एन्टीजेन परिक्षण गर्दा ४ जनागरी जम्मा ४७५२* नमुनाको परीक्षण गर्दा ४५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको