काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८५५ जनामा पिसिआर परिक्षण गर्दा ३४ जना र १५२१ जनामा एन्टीजेन परिक्षण गर्दा ४ जना गरी जम्मा ५३७६* नमुनाको परीक्षण गर्दा ३८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी