१४ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

देशभर आज एकैदिन ११६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४ जनाले कोरोना जितेका छन् भने कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा