२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

देशभर थपिए २१ जना कोरोना संक्रमित, ३१९ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१५२ जनामा पिसिआर परिक्षण गर्दा १५ जना र ११५७ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी जम्मा ६३०९* नमुनाको परीक्षण गर्दा २१* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी