२५ बैशाख २०८१, मंगलबार
स्वास्थ्य

मापदण्ड विपरीतका निजी अस्पताल बन्द गराउन स्वास्थ्यमन्त्रीलाई डा. केसीको सात बुँदे पत्र

काठमाडौं । डा. गोविन्द केसीले मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् । डा. केसीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई सात बुँदे पत्र लेख्दै पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट