१४ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिमार्फत ८८ जना तथा