१३ बैशाख २०८१, बिहिबार
स्वास्थ्य

देशभर एकैदिन ८४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३५४९ जनामा पिसिआर परिक्षण गर्दा ५५७१ जना र ६८१० जनामा एन्टीजेन परिक्षण गर्दा २८८३ जना गरी ८४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका