१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

मंकीपक्स भाइरस कति खतरनाक छ ?

मंकीपक्स भाइरस अफ्रिका देशको लागि सामान्य भएपनि यसको असर अन्य देशमा पनि फैलिन थालेको छ । अमेरिका, क्यानाडा र अन्य युरोपेली देशहरुमा क्रमश: यो रोगले आफ्नो प्रभाब पार्न थालेको कुरा अन्तर्राष्ट्रिय समाचारले पुष्टि गरेको छ । रोग चाहे सानो होस्