१३ बैशाख २०८१, बिहिबार
स्वास्थ्य

नेपालमा एकैदिन ११३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८०७८ जनामा परिक्षण गर्दा ११३५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो एकैदिन कोरोना संक्रमण पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संख्या हो । स्वास्थ्य मन्त्रालयका