१५ बैशाख २०८१, शनिबार
स्वास्थ्य

एकैदिन ६७३४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४०१४ जनामा पिसिआर परिक्षण गर्दा ५७४७ जना र ३४५१ जनामा एन्टीजेन परिक्षण गर्दा ९८७ जना गरी ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका