२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

देशभर एकैदिन ४५७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३४१ जनामा पिसिआर परिक्षण गर्दा ३८६ जना र २३१० जनामा एन्टीजेन परिक्षण गर्दा ७१ जना गरी जम्मा ४६५१* नमुनाको परीक्षण गर्दा ४५७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी