६ असार २०८३, शनिबार
स्वास्थ्य

देशभर एकैदिन ४३५ जनामा कोरोना पुष्टि, ५६ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६६७ जनामा पिसिआर परिक्षण गर्दा ३१७ जना र १९०२ जनामा एन्टीजेन परिक्षण गर्दा ११८ जना गरी जम्मा ३५६९* नमुनाको परीक्षण गर्दा ४३५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी