१८ कार्तिक २०८३, बुधबार
स्वास्थ्य

देशभर ५५३ जनामा कोरोना पुष्टि, ४३३ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०४० जनामा पिसिआर परिक्षण गर्दा ४५१ जना र १७४९ जनामा एन्टीजेन परिक्षण गर्दा १०२ जना गरी जम्मा ३७८९* नमुनाको परीक्षण गर्दा ५५३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी