१४ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

अब १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना पुगेका १८ वर्षमाथिका सबै नागरिकले अब बुस्टर डोज पाउने भएका छन् । आज बिहीबार स्वास्थ्य मन्त्रालयले पूरा मात्रा खोप लगाएका १८ वर्ष माथिकालाई बुस्टर डोजका रूपमा कोभिसिल्ड, एस्ट्राजेनेका,