२३ बैशाख २०८१, आइतबार
स्वास्थ्य

थप ८३६ जनामा कोरोना संक्रमण, १८३६ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२६० जनामा पिसिआर परिक्षण गर्दा ४९१ जना र ३३९४ जनामा एन्टीजेन परिक्षण गर्दा ३४५ जना गरी जम्मा ६६५४ नमुनाको परीक्षण गर्दा ८३६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी