देशभर एकैदिन ३४७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३६० जनामा पिसिआर परिक्षण गर्दा ३०३ जना र १५२८ जनामा एन्टीजेन परिक्षण गर्दा ४४ जना गरी जम्मा ३८८८* नमुनाको परीक्षण गर्दा ३४७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी