२६ पुस २०८१, शुक्रबार
स्वास्थ्य

देशभर थपिए ११ जना कोरोना संक्रमित, ९० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०८१ जनामा पिसिआर परिक्षण गर्दा १० जना र १२७७ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा ३३६०* नमुनाको परीक्षण गर्दा ११* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी