जाडो मौसम सुरु भइसकेको छ र दिनहरु पनि छोटिदैछन् । तपाईले पर्याप्त मात्रामा घाममा बस्न नपाउनुभएको हुन सक्छ, जसका कारण सूर्यको प्रकाशबाट पाउने भिटामिनको अभाव हुन सक्छ । आफ्नो कार्यव्यस्तताका कारण कतिपय मानिसले आफूलाई चाहिने घामको प्रकाश लिन नपाउँदा औषधी