२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

गर्भवतीलाई आइरन र क्याल्सियम चक्की निःशुल्क

७ पुस, काठमाडौँ । तारकेश्वर नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क आइरन र क्याल्सियम चक्की दिएको छ । गर्भवती महिलाको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम र आइरन चक्की दिने व्यवस्था गरेको हो । तारकेश्वर नगरपालिकाको ११ वटै वडाको