३१ असार २०८३, बुधबार
स्वास्थ्य

लायन्स क्लबद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

३ पुस, दोलखा । लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, लियो क्लब अफ काठमाडौँ लर्ड बुद्ध, सहिद गंगालाल अस्पताल, भिजन पोलिक्लिनिक र भरोसा अस्पतालको आयोजनामा गरिएको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार दोलखाको सांस्कृतिक मा.वि. मा लायन्स