११ आश्विन २०८१, शुक्रबार
स्वास्थ्य

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि

चितवन, असार १५ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु अर्घाखाँचीबाट ११ जना, चितवनमा ४ जना कैलालीका १ जना