काठमाडौँ, असार २४ । नेपालका पाँच जिल्लामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित ५०० बढी भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । ७७ जिल्लामध्ये ५