११ असार २०८३, बिहिबार
स्वास्थ्य

उपत्यकामा संक्रमितको संख्या बढेपछि पीसीआर परीक्षण व्यापक गर्ने तयारी

असार २५, काठमाडौं । कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो