२१ कार्तिक २०८३, शनिबार
स्वास्थ्य

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, असार २९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत ४८ घण्टामा ८०० नमुनाको पिसिआर परीक्षण गर्दा ४ जनामा कोरोना देखिएको हो । अस्पतालले आज अपराह्न १:०० बजे एक विज्ञप्ति