११ आश्विन २०८१, शुक्रबार
स्वास्थ्य

प्रदेश नं. १ मा ४१ हजार ३३९ जनाको कोरोना परीक्षण

विराटनगर, १६ असार । प्रदेश नं १ मा अहिलेसम्म ४१ हजार ३३९ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण भएकामध्ये पीसिआर विधिबाट २३ हजार ५७७ र आरडिटी विधिबाट १७ हजार ७६२ जना रहेका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको