११ बैशाख २०८३, शुक्रबार
स्वास्थ्य

भारतमा ६२.४२ प्रतिशत कोभिड-१९ संक्रमित निको भई घर फर्किए, मृत्यु दर २.७२ प्रतिशत

नयाँ दिल्ली, २६ असार । भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ । देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत