६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

काठमाडौँ उपत्यकामा अहिलेसम्म भए ३४७ जना कोरोना संक्रमित

काठमाडौँ, असार २८ । बाहिर जिल्लामा सङ्क्रमित कम भएका र काठमाडौँ उपत्यकाका ३ जिल्लामा सङ्क्रमित बढेकाले चिन्तित तुल्याएको उहाँले बताउनुभयो । यीमध्ये धेरैजसो विदेशबाट आएका र कतिपय व्यक्ति यात्रा नभएको पनि पाइएकाले उपत्यकाका १२ स्थानमा नमूना सङ्कलन गरी हालसम्म तीन