२ मंसिर २०८१, आइतबार
स्वास्थ्य

कपिलवस्तुमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु, साउन २७ । कपिलवस्तु जिल्लामा आज दिउसो थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । साउन २१ कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, बालमन्दिरदेखि संकलन गरिएका