५ आश्विन २०८१, शनिबार
स्वास्थ्य

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८६३ पुग्यो

सुर्खेत, भदौ ३०। कर्णाली प्रदेशमा आज दिउसो २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २८६३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो एक