१८ बैशाख २०८१, मंगलबार
गण्डकी प्रदेश

गण्डकी प्रदेशका सम्पदा सूचीकृत गर्न आग्रह

पोखरा । गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको छ। विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र