गण्डकी प्रदेश Nepalpatra गण्डकी प्रदेश
२२ मंसिर २०७९, बिहिबार
गण्डकी प्रदेश

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’

ढोरपाटन । तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र