८ जेष्ठ २०८१, मंगलबार

समाजवादीले गर्यो पोखराको मेयर पदका लागि पन्त, बराल र आचार्यको नाम सिफारिस


एकीकृत समाजवादी चुनाव चिन्ह

काठमाडौं । नेपाल (एकीकृत समाजवादी)को कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ ।

मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकले पोखरा समाजवादी पार्टीलाई दिने निर्णय गरेसँगै समाजवादीको कास्की जिल्ला कमिटीले पोखराको मेयर उम्मेदवारका लागि पन्त, बराल र आचार्यको नाम सिफारिस गरेको छ ।

यता सत्तारुढ दल नेपाली काँग्रेस कास्की जिल्लाका नेताहरु भने विरोधमा उत्रिएका छन्। आज पोखरा महानगर समितिले कास्की जिल्ला कार्यालयमा तालाबन्दी लगाएका छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !