२३ बैशाख २०८१, आइतबार

Tag: नेपाल (एकीकृत समाजवादी)

समाजवादीले गर्यो पोखराको मेयर पदका लागि पन्त, बराल र आचार्यको नाम सिफारिस

काठमाडौं । नेपाल (एकीकृत समाजवादी)को कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ । मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकले पोखरा समाजवादी पार्टीलाई दिने निर्णय गरेसँगै समाजवादीको कास्की जिल्ला कमिटीले