१८ बैशाख २०८१, मंगलबार
गण्डकी प्रदेश

म्याग्दी र मुस्ताङलाई जोड्ने बेनी-मालढुङ्गा सडक दैनिक ५ घण्टा बन्द हुने

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक ५ घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक ५ घण्टा सवारी आवतजावत बन्द गरिएको हो