८ जेष्ठ २०८१, मंगलबार
गण्डकी प्रदेश

नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवलपुर । हिजो वैशाख ७ गते बुधबार नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा तथा दोस्रो अधिवेशन, २०७९ सम्पन्न भएको छ । नवलपुरको कावासोती होटल नयाँ थाली, कावासोती थाना पछाडि लुम्बिनी क्याम्पस रोड जाने बाटोमा विहान ७.३० बजेदेखि कार्यक्रम शुभारम्भ भएको