६ जेष्ठ २०८१, आइतबार
गण्डकी प्रदेश

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

५ असार, पोखरा । प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ । प्रदेश नं ४ को असार १ गते शुक्रबार प्रस्तुत गरिएको