१९ बैशाख २०८१, बुधबार
गण्डकी प्रदेश

समृद्धि कृषिबाटै खोज्नुपर्छ

३ मङ्सिर, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिनुभएको छ । मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको प्रथम ‘मस्र्याङ्दी महोत्सव’को आज उद्घाटन गर्दै उहाँले प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाइनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका ३०० गाउँमा होमस्टे