१८ बैशाख २०८१, मंगलबार
गण्डकी प्रदेश

प्रदेशसभाको बैठक आज पनि सूचना टाँसेर स्थगन

कास्की, ८ असार । गण्डकी प्रदेशसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । असार ६ गते पनि स्थगन भएर आज दिनको १२ बजेका लागि बैठक तोकिएकामा अर्को सूचना नआएसम्मका लागि भनेर बैठक स्थगन गरिएको छ । आज दिनको