४ जेष्ठ २०८१, शुक्रबार
गण्डकी प्रदेश

लोप हुने खतरामा गण्डकी सभ्यता

गलकोट, १३ पुस । नेपालको प्रमुख धार्मिक धरोहरका रूपमा रहेको धवलागिरिमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन् । विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको पाइए पनि मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता सङ्कटमा परेको