१२ बैशाख २०८१, बुधबार

सातै प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस


१८ कात्तिक, काठमाडौं । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

प्रदेश प्रमुखहरु
प्रदेश १ प्रमुख- सोमनाथ अधिकारी प्यासी
प्रदेश २ प्रमुख- तिलक परियार
प्रदेश ३ प्रमुख- बिष्णु प्रसाई
गण्डकी प्रदेश  प्रमुख- अमिक शेरचन

प्रदेश ५ प्रमुख- धर्मनाथ यादव
कर्णाली प्रदेश प्रमुख- गोविन्द कलौनी
प्रदेश ७ प्रमुख- शर्मिला त्रिपाठी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !