४ जेष्ठ २०८१, शुक्रबार
गण्डकी प्रदेश

भरतपुरको मेयरमा एमालेका विजय सुवेदीले गरे उम्मेदवारी दर्ता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट विजय सुवेदीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट भरतपुरको मेयरमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको