२४ बैशाख २०८१, सोमबार
कोरोना

चितवनका २२ जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि

चितवन, कार्तिक ८ । चितवन जिल्लामा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २०४ वटा गरिएको परीक्षणमा चितवनका २२ जनासहित थप ३० जनामा संक्रमण पुष्टि भएको छ भने १७४ वटाको रिपोर्ट नेगेटिभ