सुरुसुरुमा तिमिलाई भुल्न केही असजिलो हुन्छ । मन परेको मान्छे दिमागबाट हटाउन ढिलो हुन्छ ।। आलोचना गर्ने व्यक्तिलाई चिन्ने एउटा मात्रै उपाय । उ सामुन्ने हुँदा उसको अनुहार कालो निलो हुन्छ ।। जन्मिएपछी मृत्युलाई साथमा लिएरनै हिंड्नुपर्छ । यो सत्य