प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?
किन रोज्छन सोचौँ हाम्रा युवाले अमेरिका यूरोप र अन्य राष्ट्र सँधै ? राष्ट्र लगानी गर्छ जनतालाई तर राष्ट्र बन्छ सँधै युवाशक्ति विहिन् नाङ्गै !!१ शायद देश हाँक्नेको अबुझपन हो की या हो पराइ मुलुकको समृद्दि र विकास नै कारण ?