२० बैशाख २०८३, आइतबार
कला-साहित्य

मेलिना राईसँग घरवार गर्दै टम्पशेर राई

२० पुस, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राई र मेलिना राईको स्वरमा रहेको “काठैमा काटी दरवार” गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार राईको आफ्नै शब्द, संगीत रहेको गीतमा राईको आफ्नै र मोनिका राईको अभिनय रहेको छ । पावल