२० भदौ २०८३, शनिबार
कला-साहित्य

गजल-आफ्नै जननी आश्रम पुर्याउने सन्तान थरीथरीको

आफ्नै जननी आश्रम पुर्याउने, सन्तान थरीथरीको । देश बिग्रीयो भन्छ, सप्रीयो भन्छ अनुमान थरीथरीको ।। बा गिता पढ्नुहुन्छ, छोरा वाईबल पढ्छ । खै कस्तो तरिका हो मान्ने, भगवान थरीथरीको ।। नयाँ युग शुरु भयो, ओलि ज्युको बोलीमा । बेरोजगार छन,