१२ बैशाख २०८१, बुधबार
कला-साहित्य

गोरी बन्न किरिम पाउडर, धस्न जानिएन

गोरी बन्न किरिम पाउडर, धस्न जानिएन । राम्री बन्न कहिल्यै पार्लर, पस्न जानिएन ।।   लगाम लगाएको घोडा जस्तै परियो आफु । माया जताउन गफ छाटेर, बस्न जानिएन ।।   बोल्न पनि डर लाग्थ्यो, नजिक परेपछि । संस्कार बिर्सी अंगालोमा,