८ बैशाख २०८१, शनिबार
कला-साहित्य

गजल_मेरा आफन्तहरुले बेचिदिए बिश्वास केही पैसामा ।

मेरा आफन्तहरुले बेचिदिए बिश्वास केही पैसामा । अनि अहिले बनेका छन जिउँदो लास केही पैसामा ।। एउटी नारीको बलात्कार भएको थाहा छ उस्लाई । तर पनि गर्दैछ अदालतमा वकवास केही पैसामा ।। चोखो माया चोखो प्रेम विश्वास भन्ने कुरा न