२१ बैशाख २०८१, शुक्रबार
कला-साहित्य

मुकुण्डो बनाएरै चिनिए कलाकार सुरज

२६ मङ्सिर, काठमाडौँ । कला सिर्जनामा धेरै समय र मेहनत पर्छ । पाटनका नेवार समुदाय नथाकिकन निरन्तर कला सिर्जनामा लाग्ने एक वर्ग हो । पाटनको कलाकारिता देशभित्र मात्र हैन विदेशमा पनि उत्तिकै लोकप्रिय छ । ललितपुरका वरिष्ठ कलाकार सुरज शाक्य