१८ बैशाख २०८१, मंगलबार
कला-साहित्य

गायक बिरेन्द्र श्रेष्ठ बेस्ट सिङ्गर लोक पप उपाधिद्वारा सम्मानित

५ कात्तिक, काठमाडौँ । ताप्लेजुंग जिल्लाको सिनाममा जन्म भई दुई दशक अगाडि अर्मेनियाको बिश्वबिद्यालयबाट ईञ्जिनियरिङ्गमा ग्रेजुयेट गरी नेपालको जलबिद्युतको बिकास निर्माणमा समर्पित ईन्जिनियर बिरेन्द्र श्रेष्ठ २०७२ सालदेखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका व्यक्तित्व हुन् । हालसम्म २ दर्जन