१३ जेष्ठ २०८१, आइतबार
स्वास्थ्य

स्वास्थ्य बिमा विधेयक पारित

असोज २५, काठमाडौँ । व्यवस्थापिका–संसद्को मंगलबारको तेस्रो बैठकमा ‘स्वास्थ्य बिमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री पोखरेलले